रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँ, गोगने निवासी २२ वर्षीय उदयमान गायक गोविन्द बोहोरा र अनुजा पुडासैनीको स्वरमा रहेको गीत “मेरो याद आउन्न र ?” साार्वजनिक भएको छ ।
रोमियो राजन र गोविन्द बोहोराको लिरिक्स रहेको गीतमा मयुजिक पनि बोहोराकै रहेको छ । त्यसैगरी गीतको एरेन्ज र मिक्सिङ भने महेश बिक्रम पाण्डेले गरेका छन् ।
गोविन्द बोहोरा र आयुष्मा कार्कीले अभिनय गरेको म्युजिक भिडियोलाई पुनम अडियो एण्ड भिडियो सोलुसन प्रा.लि.ले बजारमा ल्याएको हो ।
मदन खड्काद्धारा निर्देशित यस गीतको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन महेश बिक्रम पाण्डेले गरेका हुन् । त्यसैगरी श्रृंगार यमुना पाण्डेको रहेको छ भने कलर राजकुमार मगरको रहेको छ । यस गीतको मिडिया पार्टनर अर्थ सवाल साप्ताहिक हो ।
आईतवार ८ चैत्र, २०७७
dlgekm
qi3wia
Ramprasad sapkota
Good