पुस २, काठमाडौं । चुक्ता पुँजीको २० प्रतिशत बराबरको आइपीओ ग्रीन भेन्चर प्रालिले प्रवर्द्धन गरिरहेका लिखु खोला हाइड्रोपावर कम्पनीले निष्कासन गर्ने भएको छ । तीन अर्ब १२ करोड ५० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ६२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, कम्पनीका कर्मचारी र साम...