बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

गाेठगाउँ- गाेठपानीमा अदुवाकाे क्याण्डी तथा अचार बनाउने एकहप्ते तालिम सम्पन्न ।


D.B.Shrestha    


फागुन ११ रामेछाप , रामेछाप नगरपालिका वडा न.१ गाेठगाउँ- गाेठपानीमा अदुवाकाे क्याण्डी तथा अचार बनाउने एकहप्ते तालिम सम्पन्न भएकाे छ । नगरपालिकाको आ.व. २०८२/०८३ काे याेजना अन्तर्गत गृहिणीहरूलाइ व्यवसायी बनाउने उद्देश्यका साथ रामेछाप नगरपालिकाले आयाेजना गरेकाे अदुवाकाे क्याण्डी  तथा अचार बनाउने तालिममा गाेठगाउँ- गाेठपानीका गृहिणीहरू बिष्णु कुमारी श्रेष्ठ , दुर्गा श्रेष्ठ , शिर कुमारी श्रेष्ठ , बिष्णु माया श्रेष्ठ , सुजता कार्की , यमुना मगर , मनमाया श्रेष्ठ , मनमति श्रेष्ठ , पार्वती श्...


बस दुर्घटनाका मृतक, घाइतेका परिवार तथा आफन्तहरू र यातायात व्यवसायीबीच सहमति पछि आन्दोलन स्थगित ।


सुनाैलाे रामेछाप    


माघ २९ रामेछाप , काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा न.६ भलुवाजोरस्थित त्रिबेणी नजिकै मसानेटारमा मंगलबार भएको बस दुर्घटनापछि आन्दोलनरत मृतक, घाइतेका  परिवार तथा आफन्तहरू र यातायात व्यवसायी बीच सहमति पछि आन्दोलन स्थगित  गरेका छन्  । स्थानीय प्रशासनको रोहवरमा सहमतिपछि स्थगित भएको हो ,उक्त दुर्घटना यात्रुबाहक सब सडक बाट तामाकोसी नदीमा खस्दा...


काठमाडौं बाट ओखलढुंगा जादैगरेकाे यात्रुबाहक बस रामेछापको भलुवाजाेरमा दुर्घटना ।


सुनाैलाे रामेछाप    


माघ २७ रामेछाप ,काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा न.६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा  दुर्घटना भएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा...



ताजा अपडेट