फागुन ११ रामेछाप , रामेछाप नगरपालिका वडा न.१ गाेठगाउँ- गाेठपानीमा अदुवाकाे क्याण्डी तथा अचार बनाउने एकहप्ते तालिम सम्पन्न भएकाे छ । नगरपालिकाको आ.व. २०८२/०८३ काे याेजना अन्तर्गत गृहिणीहरूलाइ व्यवसायी बनाउने उद्देश्यका साथ रामेछाप नगरपालिकाले आयाेजना गरेकाे अदुवाकाे क्याण्डी तथा अचार बनाउने ता...
माघ २९ रामेछाप , काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा न.६ भलुवाजोरस्थित त्रिबेणी नजिकै मसानेटारमा मंगलबार भएको बस दुर्घटनापछि आन्दोलनरत मृतक, घाइतेका परिवार तथा आफन्तहरू र यातायात व्यवसायी बीच...
माघ २७ रामेछाप ,काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा न.६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा दुर्घटना भएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घा...
माघ २४ रामेछाप,प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा शनिवार सदरमुकाम मन्थलीमा आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता पुरस्कार–२०८२ द्वारा पत्रकार नवराज श्रेष्ठलाई रू. पाँच हजार नगद सहित दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मानित भएकाे छ...
पुष २२ रामेछाप , गाेठगाउँ सराेकार समाजकाे आजीवन सदस्य समाजसेवी मान बहादुर श्रेष्ठ (सबिन) ले गाेठगाउँ सराेकार समाजलाई रू. ३००००।- ( तीस हजार ) आर्थिक सहयाेग गर्नु भएकाे छ । गाेठगाउँ सराेकार समाजकाे साताैं स्थापना दिसकाे अवसरमा गाेठगाउँ - गाेठपानीकाे ७५ वर्ष भन्दा माथीकाे जेष्ठ नागरिक हरूला...
असाेज २१ रामेछाप, रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस खाडिचौर सडकमा अनियन्त्रित भई दुर्घटना हुदा २० जना यात्रु घाइते भएकाे छ। दुर्घटना लगत्तै प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा ट्राफिकसहितको टोली र स्थानी...
भदाै २६ रामेछाप ,रामेछाप काराघारबाट कैदीहरू भाग्न खाेजेपछि सेनाले गोली चलाउदा १३ जना कैदी घाइते हुनुकाे साथै ३ जना कैदीकाे मृत्यु भएकाे छ । रामेछाप डाँडा स्थित कारागारमा रहेका कैदिहरुले गेट तोडफोड गर्दै आन्दोलन गरेर भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्...
भदाै ४ रामेछाप , रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिकैकाे मन्थली- खिम्ती सडक भासिएपछि सवारी आवतजावतमा प्रभावित भएकाे छ । मन्थली - खिम्ती आवतजावत गर्ने मुख्य सडक तिल्पुङकाे हल्देबजारमा करिव २० मिटर सडक भासिएर आज बिहानैदेखि सवारी आवतजावतमा अवरुद्घ ह...
साउन १५ रामेछाप ,रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि मन्थली नगरपालिका -६ सेलेघाट देखि रामेछाप बजार हुदै रामेछाप नगरपालिका -३ साँघुटार सम्म करिब ५० किलोमिटर सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ । हिउँदको सयमा धुलो र वर्षातको समयमा सडक...
असार २ रामेछाप, फेसबुकमा भावुक लामाे स्ट्याटस लेखि रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टमा कार्यरत डा.केशव श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएको छ। डा.श्रेष्ठले लेखेको लामो स्ट्याटसमा डाक्टर बन्ने सङ्घर्षदेखि अस्पताल व्यवस्थापनमा देखिएको प्रतिरोध, भ्रष्ट अभ्यास विरुद्ध...
जेष्ठ २९ रामेछाप , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जेष्ठ ३१ गते शनिवार देखि एक महिना सम्म बिहान ७.०० बजे देखि ८.०० बजे सम्म माेबाईल मर्मत तालिम गराउने भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको दुबै प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च र आठै ओ...
जेष्ठ ८ रामेछाप , रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौँ जाँदै गरेको एम्बुलेन्स खाँडादेवी गाउँपालिका वडा नं.काे ३ भिरपानीको चार घरे जङ्गलमा आज मध्यान्ह एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको छ। काठमाडौं आउदै गरेकाे एम्बुलेन्स चार घरे जङ्गल स्थित सडकबाट एक सय मिटर तल खस्द...
बैशाष २८ रामेछाप , रामेछाप जिल्लाकाे लिखुतामाकाेसी गाउँपालिका वडा नं. २ सैपुमा विद्युत् सट भएर आगलागी हुदा एक घर जलेर नष्ट भएकाे छ । विद्युत् सट भएर गयराती आगलागी हुँदा लिखुतामाकाेसी -२ सैपुका स्थानीय चन्द्र बहादुर पौडेलको घर पूर्ण रूपमा जलेर नष्ट भएकाे र घरमा...
चैत १२ रामेछाप ,आज दिउसाे बस्ती नजिकैको जंगलमा लागेकाे आगाेले रामेछाप नगरपालिका वडा न०.५ रामपुरकाे ठिङग्रे,चुकिया र स्वाङग्रामा पाँच वटा घर गाेठ क्षति पुगेकाे छ । आगलागीबाट मानवीय क्षति नभएपनि दुईवटा घर र तीन वटा गाेठ जलेर नष्ट हुदा पाँच वटा खसी बाख्रा र घरभित्र भए...
फागुन ११ काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रजातन्त्र दिवसको अवसरमा आयाेजीत नि: शुल्क आँखा शिविर कार्यक्रममा ९० जनाकाे नि:शुल्क आँखा चेकजाँच भएकाे छ । सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन तिमिल्स...
फागुन ७ काठमाडौं , प्रजातन्त्र दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले खुल्ला रक्तदान तथा नि:शुल्क आँखा शिविर कार्यक्रम गर्ने भएकाे छ । फागुन १० गते शनिवार नेपाल कमर्श क्याम्पस मीन भवनमा बिहान १० बजे देखि २ बजे सम्म नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा रामेछापको...
पुष२० काठमाडौं , गाेठगाउँ सराेकार समाजको छैटौं स्थापना दिवसको अवसरमा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) पूर्वी भेगीय क्षेत्र काेटेश्वरकाे सहकार्यमा गाेठगाउँ सराेकार समाजले आज शनिवार बालाजु वाईसधारा उद्यान पार्कभित्र खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे छ । गाेठगाउँ सराेक...
मंसिर १५ रामेछाप , हिजाे शुक्रबार दिउसो काठमाडौं बाट रामेछापको बेताली तर्फ जाँदै गरेकाे फाेर्स जिप गाेकुलगंगा- ६ फर्पुकाे सिमलडाँडामा दुर्घटना हुदा जनप्रतिनिधि सहित पाँच जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । जिप दुर्घटनामा परि गाेकुलगंगा - ४ बेतालीकाे वडा अध्यक्ष रामचन्द्र बस्नेत , गाेकुलगंगा -...
ततमंसिर ५ काठमाडौं , नेकपा ( एमाले) ले मंसिर सात गते काठमाडौंमा आयाेजना गर्न गहिरहेकाे वृहत् जागरण सभाकाे तयारी पूरा भएकाे नेकपा ( एमाले )काे बागमती प्रदेश कमिटी अध्यक्ष तथा जागरण समाका सह संयाेजक कैलाश प्रसाद ढुङ्गेलले जानकारी गराउनु भयाे । काठमाडौ ,भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयाेजनामा...
असाेज २५ रामेछाप , आधुनिक कृषि सहकारी संस्था लि. द्वारा आयाेजीत बडा दशै ,शुभ तिहार ,नेपाल सम्वत ११४५ लगायत राष्ट्रिय चाडपर्वहरूकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। आधुनिक कृषि सहकारीकाे अध्यक्ष उमेश थापा मगरकाे अध्यक्षतामा तथा सहकारीको सचिव भानुभक्त श्रेष्ठको सञ्चालन...