वैशाख २, रामेछाप । यस आर्थिक बर्ष दुई हजार जनालाई रोजगारी दिने खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताएका छन् । उनले गाउँघरमै रोजगारी दिने कार्यक्रम बनाएको बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रम सहित गाउँपालिकाले तय गरेको कार्यक्रमबाट दुई हजार जनालाई रोजगारी दिने बताएका हुन्...
चैत १३, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रामेछापले जुनार किसानलाई औंसी किरा नियन्त्रणका लागि प्रोटिन वेट नामक विषादी वितरण गरेको छ । जुनार जोन संचालन गरेको रामेछाप र मन्थली नगरपालिकाका जुनार किसानलाई परियोजनाले वितरण गर्ने गरी जुनार जोनमा सूचीकृत...
चैत ५, रामेछाप । उमाकुण्ड गाउँपालिकाले गरिवी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरी गाउँमै ८० जना उद्यमी उत्दान गर्ने कार्यक्रम मार्फत गाउँपालिकाको वडा नं ४ मैदानेका ७ जना आलु उत्पादन गर्ने किसानलाई नै आलु चिप्स बनाउने तालिम दिएको छ । चिप्स बनाउने, प्याकिङ गर्ने,...
चैत ३, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको सिप क्षेमताको विकास गरी आत्मनिर्भर बनाउने उद्येश्यले १५ दिने कुसन तथा खेलौना बनाउने तालिम प्रदान गरेको छ । गत फागुन १७ गते बाट १५ दिनसम्म सञ्चालन भएको स्वरोजगार मूलक तालिममा नगरपालिका भित्रका ११ जना अपाङ्गता भएका व...
फागुन २१, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले लिएर आएको निति अनुसार व्यवसायिक रुपमा पशुपन्छी पालन बढेसँगै गाउँपालिका मासुमा आत्मनिर्भर बनेको हो । गाउँपालिकाभित्र लोकल, बोइलर र लेस कुखुरा पालन बढेको छ । गोकुलगंगा गाउँपालिका मासुमा आत्मनिर्भर बन्ने रामेछापको पहिलो स्थानीय तह बनेको छ ।&nb...
माघ ४, रामेछाप । “किसानको गोठदेखि तपाईंको ओठसम्म” भन्ने मुल नाराका साथ २०६७ माघ ४ गतेदेखि सञ्चालनमा आएको चिरन्जीवी डेरी उद्योग आज १०औं वर्ष पुरा गर्न सफल भएको छ । दैनिक २० लिटर दुधको कारोबारबाट सुरुवात गर्न थालिएको चिरन्जीवी डेरी उद्योग १०औं वर्ष पार गर्दै गर्...