जेष्ठ २९ रामेछाप , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जेष्ठ ३१ गते शनिवार देखि एक महिना सम्म बिहान ७.०० बजे देखि ८.०० बजे सम्म माेबाईल मर्मत तालिम गराउने भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको दुबै प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च र आठै ओ...
जेठ २७, रामेछाप । खाँडादेवी गाउँपालिकाले दुर सञ्चार विकास कोषबाट आउने बजेट परिचालन गरी गाउँपालिकाको नौ वटै वडाका सबै वस्तीमा अप्टिकल फाइबरसहितको इन्टरनेट जडान गर्ने भएको छ । इन्टरनेट सेवा अनिवार्य भइसकेकाले सबै वस्तीमा इन्टरनेटको सेवा पुर्याउने काम अगाडि बढाउन लागिएको गाउँपालिकाका अध्यक्ष प...
चैत १०, रामेछाप । सदरमुकाम मन्थलीमा पहिलो पटक नेपाल टेलिकमले फाइबर टु दी होम सेवा सुरु गरेको छ । लामो समय देखि काम सुरु गरिएको भएपनि सोमबार देखि मात्रै उक्त सेवा सुरु भएको हो । सेवाको सुरुवात मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत र रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले गरेका थि...
पुष १४, रामेछाप । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार जनप्रतिनिधिहरुको सक्रियतामा उमाकुण्ड गाउँपालिकामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले भने, ‘निर्वाचनमा गाउँपालिकाभित्र सबै बस्तीमा विद्युतीकरण गर्छौँ भनेर बाचा गरेको थियौँ, अह...
पुष ३, रामेछाप । बिपी राजमार्ग हुँदै हाल कालोपत्रे भइरहेको सित्खा–भिरपानी गोगनपानी सडक हुँदै गाउँपालिकाको केन्द्र माकादुमसम्म खाँडादेवी गाउँपालिकाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार फाइबर बिछाएर इन्टरनेट सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको पहलमा फाइबर बिछ्याउने काम सम्पन्न भए...