आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

माकादुममा यात्रुवाहक सुमो दुर्घटना, छ जना घाईते तीन जनाकाे अवस्था गम्भीर ।


माकादुममा यात्रुवाहक सुमो दुर्घटना, छ जना घाईते  तीन जनाकाे अवस्था  गम्भीर ।

सुनाैलाे रामेछाप


चैत ९ रामेछाप, रामेछापको खाँडादेवी-७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८-००१ ज ०२२४ नम्बरको सुमो   खाँडादेवि गाउँपालिका–६ माकादुममा आज  बिहान  दुर्घटनामा भएकाे छ ।
चालक सहित छ जना  यात्रुवाहक सुमो दुर्घटना हुदा छ जनानै घाईते भएकाे छ भते घाइते मध्य  तीन जनाकाे अवस्था  गम्भीर   रहेकाे छ रामेछाप प्रहरीले जनाएकाे छ ।
गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको र दुर्घटना बारे थप विवरण आउन बाकी रहेकाे प्रहरीले  जनाएको छ ।

सोमबार ९ चैत्र, २०८२



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट