शनिबार १६ श्रावण, २०८३ (Saturday August 01, 2026)

सुनारपानी– काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा थापा


सुनारपानी– काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा थापा

सुनौलो रामेछाप


फाल्गुन १४ रामेछाप, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले सुनारपानी–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुन्दर जंग थापा निर्वाचित भएका छन् ।
जडिबुटी स्थित इन्द्रेणी रारा पार्टी सभाहलमा भएको कार्यक्रमबाट थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन भएको छ ।

पार्टी पोलिट ब्युरोको सदस्य महेश बस्नेतको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रमबाट भरत कुमार थापाको संमयोजक १५ सदस्यीय सल्लाहकार कमिटी र अनिल कार्कीको अध्यक्ष्यतामा ४१ सदस्यीय राष्ट्रिय युवा संघ सम्पर्क कमिटी गठन भएको हो ।

तस्विर:राजु कार्की

शनिबार १४ फाल्गुन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट