पुस १०, रामेछाप । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा जिम्मेवारी समाल्नु हुने नेताहरूलाई रामेछाप –काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष बद्री कुमार भण्डारीले कमल प्रसाद चौलागाई,कैलास प्रसाद ढुङ्गेल,नरेन्द्र श्रेष्ठ ,चुडादेव सिंह लामा,गिता कार्की ,कल्पना थापा,श्याम कुमार बस्नेत ,खम्ब खत्री लगायतलाई सम्मान–पत्रले सम्मान गरिएका थिए ।

शनिबार १० पुष, २०७८