बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

विविध

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत नि: शुल्क आँखा शिविर कार्यक्रम ९० जनाकाे आँखा चेकजाँच ।

फागुन  ११ काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रजातन्त्र दिवसको अवसरमा आयाेजीत  नि: शुल्क आँखा शिविर कार्यक्रममा ९० जनाकाे नि:शुल्क आँखा चेकजाँच भएकाे छ ।    सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन तिमिल्स...

अतुलनीय आमा !

कल्पना श्रेष्ठ, रामेछाप ।  "आमाभन्दा राम्री कोही छैन संसारमै" साच्चै आमाभन्दा राम्री कोही छैन संसारमा सबै चिजले उत्कृष्ट मेरी आमा। अरूले चिन्नुभन्दा नौ महिना अगाडि नै मलाई चिन्नु भयो  र त अरूले भन्दा कैयौं गुणा बढी माया गर्नु हुन्छ मलाई । यो सुन्दर संसार देखाउने आमा तप...

कल्पना श्रेष्ठको दश मुक्तक

मुक्तक १ हिजो आज सबै बार एउटै लागेको छ हरेक जित अनि हार एउटै लागेको छ बाच्न कै लागि ठुलो संघर्ष गर्नु पर्दा यो जिन्दगीको सार एउटै लागेको छ।       मुक्तक २ कोलाहल शहर पनि सुनसान भाको छ विश्वलाई नै कोभिड भन्ने रोग लाको छ आफु बाचौँ अरुलाई नि बचाउँ हजुर,...

नेपाल स्काउट सुनापातीको संयोजकमा मैनाली 

बैशाख १६, रामेछाप । विगत ९ वर्ष देखि नेपाल स्काउटको आवाधिक निर्वाचन नभएको अवस्थामा मातहतवा स्काउट समितिहरु क्रृयासिल बनाउनुपर्ने परिस्थितको मध्यनजर गर्दै नेपाल स्काउटलाई नेपालको संविधान अनुकुल परिवर्तन राज्य संरचना अनुरुप गर्न गराउन तत्काल नेपाल स्काउटको गतिविधिहरुलाई अन्तरिम रुपमा सञ्चालन, व्यवस्था...

रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम

बैशाख ८, रामेछाप । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेली कल्पना तामाङले प्रथम स्थान हासिल गरेकी छिन् ।  १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा रामेछापको मन्थली नग...

सरोकार समाजले गरे भित्तेपात्रो लोकार्पण 

चैत २९, काठमाडौं । गोठगाउँ सरोकार समाजले चैत २८ गते शनिबार एक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा २०७८ सालको भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाल सरकारका मानव अधिकार आयोगमा कार्यरत सह–सचिव नवराज सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रमम...

स्थानीय पाठ्यक्रम निर्माणका लागि खाँडादेवी गाउँपालिकामा सुझाव सङ्कलन

चैत १८, रामेछाप । स्थानीय पाठ्यक्रम निर्माणका लागि रामेछापको खाँडादेवी गाउँपालिकाले सरोकारवालासङ्ग सुझाव लिएको छ ।  गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङको अध्यक्षता र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलको प्रमुख अतिथ्यतामा सोमबार कार्यशाला गोष्टि आयोजना गरी स्थानीय पाठय्क्रम निर्...

सुनापाती ५ खनियापानीको वडा भेला सम्पन्न 

चैत १२, रामेछाप । नेपाल कम्यूनिष्ट पार्टी एमाले सुनापाती गाउँपालिका वडा नं. ५ खनियापानीको वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  आनन्द लामाको अध्यक्षता रहेको कार्यक्रममा कमल प्रसाद चौलागाईं प्रमुख आतिथी, ज्ञानकुमार योञ्जन विषेश अतिथीमा रहनु भएको थियो । उक्त कार्यक्रमले प्रमोद...

मन्थली खानेपानीको अध्यक्षमा सुवेदी भए निर्वाचित

फाल्गुन १६ रामेछाप मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा पुर्ण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा सजन श्रेष्ठ र सचिवमा ढाकल बहादुर थापा  पनिनिर्विरोध निर्वचित भएका हुन । त्यस्तै सदस्यहरुमा क्रमशः अम्बिका प्रसाद काफ्ले, टहल बहादुर कार्की, दिनेशराज शर्...

अरुणोदय मावि सैपुमा अन्तर मावि भलिबल प्रतियोगिता हुने

 फागुन १२ रामेछापको लिखुतामाकोशी(२ अरुणोदय मावि सैपुमा भलिबल प्रतियोगिता  हुने भएको छ  जसमा रामेछाप र ओखलढुंगाका विद्यालय सहभागी हुन पाउने भएका छन । अरुणोदय माध्यामिक विद्यालय फेदीको आयोजनामा फाल्गुन २४ देखि २७ गतेसम्म लिगकम नग आउटको आधारमा छात्र भलिबल प्रतियोगिता हुने भएको हो। द...

रामेछापका परियार राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

फागुन ६, रामेछाप । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा रामेछाप सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियार प्रथम भएका छन् ।  त्यसैगरी कविता प्रतियोगीतमा तनहुका गोविन्दगोपाल खतिवडा द्धितीय र खोटाङका तेज र...

क्यान महासंघ रामेछापको प्रथम साधारण सभा सम्पन्न 

माघ २५, काठमाडौं । माघ २४ गते सम्पन्न क्यान महासंघ जिल्लाशाखा रामेछापको प्रथम साधारणसभा सम्पन्न भएको छ ।  प्रथम साधारणसभा एवं अधिवेसनबाट अध्यक्षमा निरज सापकोटा, उपाध्यक्षमा दधिलाल नेपाल, सचिवमा राजु श्रेष्ठ, कोषध्यक्षमा झनक बहादुर बुढाथोकी निर्वाचित भएका छन् ।    क्यान मह...

रामेछापको विटार पार्कमा बन्यो पहिलो पटक धरहरा 

पुष २६, रामेछाप । रामेछापको विटार पार्कमा सहयोगी मनहरु (रासम)को सक्रियतामा पहिलोपटक नमूना धरहरा निमार्ण भएको छ । नेशनल ब्रिडिङ् फार्म प्रालि रामेछापले प्रोपाइटर रुद्र कुमार श्रेष्ठ विश्वास श्रेष्ठ र भरत श्रेष्ठको लगानीमा नमूना धरहरा निर्माण गरेको हो । करिब दुई महिनामा तयार भएको धरहराको उचाई २२ फि...

२४ औं बेथान वीरता दिवस मनायो

पुष २०, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानमा नेकपा प्रचण्ड–नेपाल समुहले २४ औं वीरता स्मृति दिवस मनाएको छ । बेथानको चौकी आक्रमण गर्ने क्रममा शहीद हुनुभएका तीन जना शहीदको अर्धकदको शालिक वीरता दिवसको अवसर पारेर अनावण गरिएको छ । तत्कालिन नेकपा माओवादीले २०५३ साल पुस १९ गते जनयुद्धको क्र...

१७ औं राष्ट्रिय स्वयंसेविका दिवसमा ३ स्वयंसेविका सम्मानित 

मंसिर २१, रामेछाप ।  रामेछाप नगरपालिकाको पहलमा गोठगाउँ स्वास्थ्य चौकीले मंसिर २० गते शनिबार एक कार्यक्रमको आयोजना गरी १७ औं राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।    कार्यक्रममा आफूले स्वास्थ्य सम्बन्धि कुनै तालिम नपाउँदा नपाउँदै पनि स्वयंसेविकाको भु...

 रामेछापको तारा खसे पोखरी 

घटना परि–घटना क्रमसँगै विज्ञान तथा आविष्कार जस्ता खोज अनुसन्धान सुरु भएको होला । विज्ञानको विकास तथा विष्तार हुनु भन्दा हजारौँ वर्ष अघि मानव जगतले त्यस्ता अनौठा घटनाहरु देख्दै आएका थिए रे । त्यस समयमा पनि मानिसहरु आकाशीय चम्किला वस्तुहरुसँग आफ्नो चाहना राख्द थिए । आकाशमा भएका त्यस्ता दृश्यहरु...

ताजा अपडेट