बैशाख २१ , काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण दिनदिनै बढेकोले यसको नियन्त्रण र रोकथामका लागि रामेछाप सुनापाती निवासी युवा संघ नेपालको केन्द्रिय सदस्य रबिन्स लामाले अहिले कोटेश्वर आसपासमा मेडिकल सामग्री बितरण गरेर सक्रियता देखाएका छन् ।

यस्तो विषम परिस्थितिको समयमा युवा नेता तथा समाजसेवी रबिन्स लामाको टोलि संक्रमित बड्न नदिनको लागि सेनिटाइजर, मास्क, पानी लगायतको सामग्री बितरणमा ब्यस्त देखिएका छन् र यो कार्य करिब एक साता सम्म चलिरहने छ ।


मंगलवार २१ बैशाख, २०७८