असार २३, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, रामेछाप क. प्रदेश सांसद शान्तीप्रसाद पौडेल लगायतको पहलमा आ.व.२०७८/०७९ मा रामेछाप नगरपालिकामा प्रदेश समानीकरण, वित्तिय हस्तान्तरण, विभिन्न मन्त्रालय मार्फ़त ३ वटा प्रदेश समपुरक योजनाहरु, ६ वटा प्रदेश ससर्त योजनाहरु र ३४ वटा प्रदेश मन्त्रालय मातहत योजनाहरुको स्थानिय तहहरुबाट कार्यन्वयन हुने गरी बजेट विनियोजन भएकाले रामेछाप नगरको विकास र समृद्धिमा निकै ठूलो भुमिका खेल्ने भएको रामेछापका युवा नेता तथा रामेछाप जिल्ला अस्पतालका अध्यक्ष रोशन पाख्रिनले सुनौलो रामेछापलाई जानकारी गराए ।

रामेछाप जिल्लाका योजनाहरु:
प्रदेश समपुरक योजनाहरु:
१) गोगनडाडा रातोडाडा चण्डीडाडा सडक रामेछाप न.पा. वडा नं. १, गोठगाउँ (२ करोड)
२) थाक्लेडाडा बाँकेमेरी साँघुटार सडक रामेछाप न.पा. ३, साँघुटार (२ करोड)
३) मानेडाडा राताटार हर्दिनी सडक रामेछाप न.पा.९, ल्याङल्याङ (२ करोड)
प्रदेश ससर्त योजनाहरु
१) स्वामीडाडा सिरुवारी मा. वि. सडक रामेछाप न.पा.२ देउराली (२० लाख)
२) भिरगाउँ धारापानी डाडाबसेरी तिलबारी बोलङबोलङ सडक रामेछाप न.पा.४, हिमगंगा (५० लाख)
३) कान्छी बजार सापकोटा टोल हुँदै रातमाटा सडक रामेछाप न.पा.१, गोठगाउँ (४० लाख)
४) लिखु तटबन्ध रामेछाप न.पा.३, साँघुटार (३० लाख)
५) सिंचाई लागि पोखरी र कुलो सहितको पूर्वधार निर्माण रामेछाप न.पा.१ गोठगाउँ (१५ लाख)
६) निमा धावा गुम्बा रामेछाप न.पा.८, रामेछाप (१० लाख)
प्रदेश मन्त्रालयहरु मातहत योजनाहरु:
१) झल्केरी भिर फलाटे खोला नियन्त्रण रामेछाप न.पा. ४, हिमगंगा (१० लाख)
२) हर्दिनी सिंचाई योजना रामेछाप न.पा.९, (१४ लाख)
३) लिखुखोला धुर्सेनी सिम्ले पुच्छार तटबन्ध निर्माण रामेछाप न.पा.१, गोठगाउँ (२५ लाख)
४) लाम्टे महादेव सिरुवारी सडक रामेछाप न.पा. २, देउराली (२० लाख)
५) तामाङ चिलाउने धारापानी सडक रामेछाप न.पा.४, हिममंगा (२० लाख)
६) मुगान ढिपी चुचियाघाट रामेछाप न.पा.७, सुकाजोर (२० लाख)
७) लोर्खुखोला पुल निर्माण लिखु तामाकोशी-५ र रामेछाप न.पा.१, गोठगाउँ (५० लाख)
८) विटार पार्क रामेछाप न.पा.८, रामेछाप (२० लाख)
९) लिखु कोरिडोर कोलोन्जोर घाट साँघुटार सिरिसे ढाँड खोला तथा डि.पि.आर साँघुटार, रामेछाप (५ करोड)
१०) भालुखोप ओख्रेनी कुसबसेरी सडक ओख्रेनी (२५ लाख)
११) स्वाहारा गाङटार बोलङबोलङ सडक रामेछाप न.पा.४, हिमगंगा (२५ लाख)
१२) भालुखोप ड्रिल खानेपानी आयोजना रामेछाप न.पा.६, ओख्रेनी (५० लाख)
१३) कात्तिके लिफ्ट भङगेरी खानेपानी आयोजना रामेछाप (२ करोड ८० लाख)
१४) जरङगे खोला मुहान खानेपानी आयोजना रामेछाप न.पा.१, गोठगाउँ (३० लाख)
१५) भोटेटार खानेपानी आयोजना रामेछाप न.पा.८, रामेछाप (२५ लाख)
१६) घुमाउने पोखरी तथा हरियाली प्रवद्र्धन कार्यक्रम रामेछाप न.पा.४, हिमगंगा (१५ लाख)
१७) ढुकुर सिंह पर्यटन पदमार्ग पर्यटन पूर्वधार निर्माण रामेछाप (१० लाख)
१८) टावर डाडा ताराखसे भ्यू टावर पर्यटन पदमार्ग रामेछाप (४ वटा प्रतिक्षालय) (२० लाख)
१९) डाडा फेदी जलजले छविसे सिंचाई रामेछाप न.पा.४, हिमगंगा (३३ लाख ६० हजार)
२०) हिमगंगा २ खानेपानी आयोजना (१५ लाख)
२१) सिमन्ती खानेपानी आयोजना रामेछाप न.पा.९, रामेछाप (१५ लााख)
२२) छतिवने खानेपानी आयोजनाम रामेछाप न.पा.७, सुकाजोर (१५ लाख)
२३) गोठपानी लिफ्ट खानेपानी आयोजना रामेछाप न.पा.१ गोठगाउँ (५ लाख)
२४) टासी छिरिङ भालुखोप गुम्बा रामेछाप न.पा.६ र ७ (२५ लाख)
२५) एकिकृत सुख्खा भूमि व्यवस्थापन कार्यक्रम डाडाटोल रामेछाप न.पा.५ रामपुर (१० लाख)
२६) विर्ता सिंचाई योजना रामेछाप न.पा.रामेछाप न.पा.७, सुकाजोर (९० लाख)
२७) साजे बगर रातमाटा डाडा सिंचाई रामेछाप न.पा.४ हिमगंगा (४५ लाख)
२८) सिम्ले मटनडाडा सिंचाई आयोजना रामेछाप न.पा.७, सुकाजोर (१० लाख)
२९) सुकाजोर खोला नागी डाडा असारे सिंचाई रामेछाप न.पा.७ सुकाजोर (१० लाख)
३०) ओखरबोट भोक्टीनी गुराँस बोट खानेपानी आयोजना रामेछाप न.पा.६ ओख्रनी (१० लाख)
३१) हिमगंगा मा.वि. खेदकुद मैदान रामेछाप न.पा.३, साँघुटार (१० लाख)
३२) सिरुवारी मा.वि. खेलकुद मैदान रामेछाप न.पा.२, देउराली (१० लाख)
३३) जनकल्याण मा.वि. विज्ञान प्रयोगशाला रामेछाप न.पा.६, ओख्रनी (१० लाख)
३४) पट्नादेवी मा.वि.विज्ञान प्रयोगशाला भालुखोप रामेछाप न.पा.७, सुकाजोर (१० लाख)

बुधबार २३ असार, २०७८