बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

विभिन्न कार्यक्रम गरी रामेछापमा मनाईयो ५७ औं राष्ट्रिय बाल दिवस 


विभिन्न कार्यक्रम गरी रामेछापमा मनाईयो ५७ औं राष्ट्रिय बाल दिवस 

सुनौलो रामेछाप


भदौ २९, रामेछाप । आज राष्ट्रिय बाल दिवस को अवसर पारेर रामेछापमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाईएको छ । कोभिड महामारीका कारण ः ‘बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ रामेछपमा विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।

जिल्लाको ८ वडा स्थानिय तहहरुले विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाएका छन् । यसैगरी जिल्लाका विभिन्न विद्यायहरुले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको जानकारी दिएका छन ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा राखेपनि पछिल्ला वर्ष विश्वव्यापी कोरोना महामारीका कारण बालबालिकाको नियमित पठनपाठनमा असर पुगिरहेको छ ।

साथै दुर्गम गाउँ र बस्तीमा रहने बालबालिका अनलाइन कक्षाबाट वञ्चित हुनुपरेको अवस्था आईरहेको छ । अठार वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा छन् ।
 

मंगलवार २९ भाद्र, २०७८



मतहरू

* * * Win Free Cash Instantly: http://kunden.com.br/uploads/330chd.php?51cy1 * * * hs=90bd562f5ee1c7366e22e309c4a6a974*

6plfmh

* * * <a href="http://kunden.com.br/uploads/330chd.php?51cy1">Get Free Bitcoin Now</a> * * * hs=90bd562f5ee1c7366e22e309c4a6a974*

ot46ol

Tamera Shook

Good day Is your dog's nails getting too long? If you're tired of going to the vet or groomer to get them trimmed, why not try PawSafer™? With PawSafer™, you can trim your dog's nails from the comfort of your own home, and it only takes a few minutes! PawSafer™ is the safest and most convenient way to trim your dog's nails, and it's very affordable. Get it while it's still 50% OFF + FREE Shipping Buy here: https://pawtrim.shop Thank You, Tamera

Nancee Newell

Hello I wanted to reach out and let you know about our new dog harness. It's really easy to put on and take off - in just 2 seconds - and it's personalized for each dog. Plus, we offer a lifetime warranty so you can be sure your pet is always safe and stylish. We've had a lot of success with it so far and I think your dog would love it. Get yours today with 50% OFF: https://caredogbest.com FREE Shipping - TODAY ONLY! Thank You, Nancee

Samira Cornish

Hi there, Just a quick note — we’re running a short promotion on our EliteNook™ Premium Executive Office Chair right now. Free 2-5 day Fast Delivery: https://luxcollection.it.com This chair is built for all-day comfort with ergonomic support, premium leather feel, and smooth swivel wheels — perfect for home or office work. We’re offering a limited-time discount, so it’s worth a quick look. The Best, EliteNook™ Team

Martina Ernest

Hi there, Hope you’re having a great day. We just launched a limited offer for our FitRx™ Wireless Muscle Massager. https://easerelief.net It’s rechargeable and app-controlled and works great for post-workout recovery and daily comfort. This offer is only available for a short time, so it’s worth a quick look. Thanks, FitRx™


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट