बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछापमा डिएसपी पाठकको विदाई र नयाँ डिएसपी ढुंगानाको स्वागत 


रामेछापमा डिएसपी पाठकको विदाई र नयाँ डिएसपी ढुंगानाको स्वागत 

सुनौलो रामेछाप


माघ ९, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकको सरुवा भएपछि नयाँ डिएसपी नवराज ढुंगानाले आजबाट आफ्नो जिम्मेवारी सम्हाल्न आएका छन् । 

आज डिएसपी पाठकको विदाई र नयाँ डिएसपी ढुंगानाको स्वागत कार्यक्रम जिल्ला प्रहरी कार्यालय रामेछापले राखेको छ ।
 

शुक्रबार ९ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट