बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

मैत्रिपुर्ण फुटबल खेलमा मन्थली नगर युवा सन्जाल प्रथम


मैत्रिपुर्ण फुटबल खेलमा मन्थली नगर युवा सन्जाल प्रथम

सुनौलो रामेछाप


असोज ४,रामेछाप । संविधान दिवसको अवसर पारेर रामेछाप जिल्ला फुटबल संघले मैत्रिपुर्ण फुटबल खेलको आयोजना गरिएको हो । वातावरण संरक्षण परियोजनाको सहयोगमा आइतबार सदरमुकाम मन्थलीमा मैत्रिपुर्ण फुटबल खेलको आयोजना गरिएको हो ।

४ टिम सहभागी खेलमा पुस्कर भट्टराईको मन्थली नगर युवा सन्जाल प्रथम भएको छ । उक्त प्रतियोगितामा कर्मचारी मिलान केन्द्र द्धितिय भएको छ, भने पत्रकार महासंघ रामेछाप र उद्योग वाणिज्य संघ सान्त्वना भएका छन् ।

प्रतियोगितामा विजय टिमलाई पुरस्कार र सहभागी खेलाडीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का र संघका संयोजक सुन्दर घिमिरेले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
 

सोमबार ४ आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट