बैशाख ९ रामेछाप, नेकपा (एमाले) रामेछाप मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
आज बसेको मन्थली नगर कमिटीको बैठकमा आधार दर्जन भन्दा बढी नेताहरु नगर प्रमुखको आकांक्षी रहेपनि सहमतिबाटै एमाले बागमती प्रदेश कमिटीका सदस्य श्रेष्ठ नगर प्रमुखको उम्मेदवार बनेका हुन् ।
शुक्रबार ९ बैशाख, २०७९