शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)
मन्थली नगरपालिकाको वडा नम्बर १४ वडाअध्यक्षमा तामाङसहित प्यानल नै विजयी
सुनौलो रामेछाप
जेष्ठ १ रामेछाप, रामेछापको मन्थली नगरपालिकामा नेकपा (एमाले)ले विजयीको खाता खोलेको छ । नगरपालिका–१४ फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित प्यानल नै विजयी भएको छ ।