कात्तिक ७, रामेछाप । नेकपा एमाले रामेछाप न.पा.१ गाेठगाउँकाे प्रथम वडा अधिवेशन नेकपा एमालेका केन्द्रीय सदस्य राष्ट्रिय युवा परिषदकानिवर्तमान कार्यकारी उपाध्यक्ष माधब ढुङ्गलेकाे सम्पन्न भएकाे छ।

अधिवेशनले बाबुराम कार्की अध्यक्ष ,संजय कुमार थापा उपाध्यक्ष ,बल बहादुर श्रेष्ठ सचिव ,सिर कुमारी श्रेष्ठ उपसचिव ,बिनाेद बुढाथोकी उपसचिव सहित ३१ सदस्यकाे वडा कमिटी सर्वसहमत चयन गरेकाे छ।

आईतवार ७ कार्तिक, २०७८
Som Bahadur Bishankhe
Aba Ka din haru ma ramechhp na pa 1 ko nagar kamiti haru la bikash tatha harak barga ko sunaie garnu Ra garaunu hunaxa vanna aasha garako xu