बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

महेश बस्नेत माघ १५ गते रामेछाप आउने   


महेश बस्नेत माघ १५ गते रामेछाप आउने   

सुनौलो रामेछाप


माघ ८, रामेछाप । नेकपा ओली समुह रामेछापको युवा तथा विद्यार्थीको भेलालाई सम्बोधन गर्न नेकपा ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेत माघ १५ गते रामेछाप आउने भएका छन् ।  

नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत रामेछाप आउने कार्यक्रम तय भएको जानकारी दिए ।
 

बिहीबार ८ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट