कात्तिक ९, रामेछाप । नेकपा (एमाले) रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन भएका छन् ।
आज भएको पालिका अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उमाकुण्ड गाउँपालिका कमिटीको अध्यक्षमा रुद्रमणि नेवारलाई चयन भएका छन् ।


मंगलवार ९ कार्तिक, २०७८