बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

एमाले रामेछापमा नयाँ पदाधिकारी र जिल्ला कमिटीको सदस्यहरु निर्वाचित 


एमाले रामेछापमा नयाँ पदाधिकारी र जिल्ला कमिटीको सदस्यहरु निर्वाचित 

सुनौलो रामेछाप


पुस २६, रामेछाप । नेकपा (एमाले) रामेछापमा नयाँ पदाधिकारी र जिल्ला कमिटीको सदस्यहरु निर्वाचित भएका छन् । 
अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुँदा बाँकी रहेको पदाधिकारी र सदस्यको लागि चुनाव भएको हो । चुनावबाट उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया, उपसचिवद्धयमा प्रकाश कुमार कार्की र होतराज ढकाल विजयी भएका छन् । खुल्ला महिला सदस्यहरु सर्वसम्मत चयन हुँदा खुल्ला र भूगोलतर्फका पुरुषहरु भने चुनावबाट निर्वाचित भएका छन् । ९० पदको लागि भएको निर्वाचनमा सबैको परिणाम आएको छ ।

 

सोमबार २६ पुष, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट