आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछाप नगरमा एमालेको अग्रता कायम


रामेछाप नगरमा एमालेको अग्रता कायम

सुनौलो रामेछाप


जेष्ठ १ रामेछाप, रामेछापको रामेछाप नगरपालिकामा नेकपा (एमाले)का अग्रता कायम नै छ । जारी मतगणना अनुसार नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार अगाडि रहेका छन् ।

वडा नं १ गोठगाउँको १ हजार २८२ मत गणना हुँदा प्रमुखमा एमालेका उम्मेदवार रोशन पाख्रिन र उपप्रमुखमा एमालेकी सिता खत्री अगाडि छन् ।

एमाले
प्रमुख :रोशन पाख्रिन – ६००
उपप्रमुख :सिता खत्री – ६३२

नेपाली कांग्रेस
प्रमुख :लवश्री न्यौपाने – ४९९
उपप्रमुख :बालाकुमारी कार्की – ५०८

गठबन्धन
प्रमुख माओवादी केन्द्र :नरेशबाबु श्रेष्ठ – ७९
उपप्रमुख एकीकृत समाजवादी :ढालबिक्रम कार्की – ४०

आईतवार १ जेष्ठ, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट