बुधबार ३१ भाद्र, २०८३ (Wednesday September 16, 2026)

रामेछापमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको निधन


रामेछापमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको निधन

सुनौलो रामेछाप


माघ ७ रामेछाप, रामेछापमा आज बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
 रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट काठमाडौंतर्फ जाँदै गरको बा११ज ५९३५ नं को बोलेरो दुर्घटना हुँदा ओखलढुंगा सिद्धिचरण नगरपालिकाका ३५ बर्षिय चालक नारायण बहादुर मगरको निधन भएको हो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बताएका छन् । 
 

शनिबार ७ माघ, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट