आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

संगठन विभाग सचिवको पदमा माधव ढुंगेलले मनोनित


संगठन विभाग सचिवको पदमा माधव ढुंगेलले मनोनित

सुनौलो रामेछाप


साउन ३० काठमाडौं,नेकपा एमोलको संगठन विभागको सचिवको पदमा युवा नेता माधव ढुंगेलले मनोनित भएका छन्। ढुंगेललाई सोमबार बसेको एमालेको सचिवालय बैठकले विभागभित्रको सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

पूर्व राष्ट्रिय युवा परिषदका उपाध्यक्ष र साथै पूर्व अनेरास्ववियुका अध्यक्षसमेतको पदमा ढुंगेलले काम गरेका थिए। हालसम्म ढुंगेलले एमालको केन्द्रीय सदस्यको रूपमा सेवा गर्दै आएका छन्। उनी युवाहरूमा धेरै लोकप्रिय पनि मानिएका छन्।

मंगलवार ३० श्रावण, २०८०



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट