शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

 एमाले:दुई विभागको सदस्यमा खड्का र थापा मनोनित


 एमाले:दुई विभागको सदस्यमा खड्का र थापा मनोनित

सुनौलो रामेछाप


भदौ १६ रामेछाप,नेकपा (एमाले) बागमती प्रदेश कमिटिले रामेछाप गोकुलगंगा गाउँपालिकाका वडा नम्बर ५ नामाडीका शंकर थापा र प्रलाद खड्कालाई विभागको सदस्यमा मनोनित गरेको छ । 
हिजो बसेको प्रदेश कमिटिको बैठकले थापालाई सूचना प्रविधि विभागको सदस्यमा र  खड्कालाई श्रम तथा रोजगार विभाग सदस्य मनोनित गरेको हो ।

खड्का विगत लामो समयदेखि एमाले रामेछापको विद्यार्थी संगठन देखि सम्पर्क कमिटिमा समेत बसेर काम गरिसकेका छन् । खड्का युवा व्यवसायी पनि हुन । त्यस्तै,सूचना प्रविधि विभागका सदस्य थापा पनि लामो समय देखि विद्यार्थी,युवा संघ तथा भुगोल पार्टी कमिटिमा सम्पर्क समेत बसेर काम गरेका छन् ।

बिहीबार १६ भाद्र, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट