बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछाप काराघारमा गाेली चल्दा १३ जना कैदी घाईते तीन जनाबाे मृत्यु ।


रामेछाप काराघारमा गाेली चल्दा १३ जना कैदी घाईते तीन जनाबाे मृत्यु ।

सुनाैलाे रामेछाप ,


भदाै २६ रामेछाप ,रामेछाप काराघारबाट कैदीहरू भाग्न खाेजेपछि सेनाले  गोली चलाउदा १३ जना कैदी घाइते हुनुकाे साथै  ३ जना कैदीकाे मृत्यु भएकाे छ ।
रामेछाप डाँडा स्थित कारागारमा रहेका कैदिहरुले गेट तोडफोड गर्दै आन्दोलन गरेर भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी गराउनु भयाे ।
अहिले नियन्त्रण लिसकेकाे र घाइतेहरुकाे रामेछाप अस्पतालमा उपचार भईरहकाे समेत प्रजिअ थापाले जानकारी गराउनु भयाे ।

 

बिहीबार २६ भाद्र, २०८२



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट