बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

घाँस काट्दा लडेर शिक्षक यक्षबहादुर श्रेष्ठको निधन


घाँस काट्दा लडेर शिक्षक यक्षबहादुर श्रेष्ठको निधन

सुनौलो रामेछाप


मंसिर २० रामेछाप , रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार लक्ष्मीबास निवासी शिक्षक यक्षबहादुर श्रेष्ठको हिजाे बिहान घर नजिकैको खर पाखामा बाख्रालाई घाँस काट्ने क्रममा लडेर निधन भएकाे छ।
 रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं. ३ खाेल्मागाउँ स्थित श्री वृखेश्वर आधारभुत विद्यालयमा कार्यरत शिक्षक श्रेष्ठ हिजाे बिहान घरमा गाईगाेठकाे नियमित काम सकि घर नजिकैको खर पाखामा बाख्रालाई घाँस काट्दै गर्दा  लडेर गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उद्धार गरि एम्बुलेन्स बाट सदरमुकाम मन्थली पुर्याएकाे मन्थलीमा उपचारको सम्भावना नभएपछि हेलिकप्टरबाट अन्पूर्ण न्यूराे अस्पताल माईतिघर पुर्याउदा अस्पतालले मृत घाेषणा गरेकाे रामेछाप नगर -काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष रविन महतले सुनाैलाे रामेछापलाई जानकारी गराउनु भयाे ।
 श्रीमती ,एक छाेरा ,एक छाेरी रहेकाे श्रेष्ठको हिजाे साझै पशुपति आर्यघाटमा अन्तिम संस्कार  गरिएकाे थियाे, आर्यघाटमा आएका सबैकाे मुखबाट एउटै बाेलि सुनिन्थाे राम्रो मान्छेलाई भगवानले चाडै लाने रैछ श्रेष्ठ टाेलकै एक असल व्यक्ति थियाे ।

बुधबार २० मंसिर, २०८०



मतहरू

OJJcuzNqOfJNeeAR

yntnRLLeIhJShyjSEbeu

kmhmMkKrmRTkfQVU

SNaBLnuxjITxSKlaNxSNxkRWWOw

jdHDpceeoSWvj

PTlvHyjtdzSiuaxaxltLkjqtbuL


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट