आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

पहिराेले घर पुर्दा रामेछापमा तीन किशोरीको मृत्यु ।


पहिराेले घर पुर्दा रामेछापमा तीन किशोरीको मृत्यु ।

सुनौलो रामेछाप


साउन ११ रामेछाप , रामेछापको गाेकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा हिजाे साँझ आएकाे पहिराेेले घर पुरिदा तीन किशोरीको मृत्यु भएकाे छ ।

 फर्पुका विमान तामाङकाे घर पहिराले पुर्दा उनकाे १७ वर्षकाे छाेरी सीता तामाङ ,उनकै १४ वर्षकाे नातिनी लक्ष्मी तामाङ र छिमेकी पदम तामाङकाे १६ वर्षकाे छाेरी आशिका तामाङकाे पहिरामा परि मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

 

शुक्रबार ११ श्रावण, २०८१



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट