आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

प्रजिअ शर्मा रामेछापवासीको मन जितेर विदाई भइन 


प्रजिअ शर्मा रामेछापवासीको मन जितेर विदाई भइन 

सुनौलो रामेछाप


पुष ६, रामेछाप । करिब एक बर्ष अघि रामेछापमा सह–सचिवको रुपमा पहिलो पटक आउनुभएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको गुल्मी सरुवा भएपछि आज विदाई कार्यक्रम भएको छ ।  

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि स्थानीय तहसँग समन्वय गर्नेदेखि नागरिकहरुमा जनचेतना जगाउन आफै सडकमा आउनुभएको प्रजिअ शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिुनभयो । जिल्लामा झण्डै एक बर्ष अवधि सम्म बस्दा प्रजिअ शर्माले रामेछापवासीको मन जित्न सफल हुनुभएको थियो । 

शर्माको सरुवा भएसँगै रामेछापको नयाँ प्रजिअमा अर्जुन कुमार शर्मा (हुमागाइं) आउनुहुने भएको छ ।

सोमबार ६ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट