पुष ५, रामेछाप । रामेछापका प्रजिअ रुद्रादेवी शर्माको सरुवा भएसँगै रामेछाप निवासी अर्जुन कुमार शर्मा (गुरागाइं) रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारीमा आउने भएका छन् ।
उमाकुण्ड गाउँपालिका–३ निवासी शर्मा सह सचिव हुन् । शर्मा पाँचथर जिल्लाको प्रजिअको रुपमा कार्यरत रहेका थिए ।
आईतवार ५ पुष, २०७७