बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

आज कुलमान घिसिङ आफ्नो गृह जिल्ला रामेछाप आउँदै


आज कुलमान घिसिङ आफ्नो गृह जिल्ला रामेछाप आउँदै

सुनौलो रामेछाप


माघ ११, रामेछाप । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले चार बर्षे कार्यकाल पूरा भएर विदा भएपछि आफ्नो गृह जिल्ला रामेछाप आउने भएका छन् । उनी आज आफ्नो जन्मथलो डहु आउन लागेका हुन् ।

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिए अनुसार सुनापती गाउँपालिका–४ बेथानको डहुमा आर्युर्वेद अस्पतालको उद्घाटन कार्यक्रममा सहभागी हुन जन्मभूमि बेथानमा घिसिङ आउन लागेका हुन् ।  
 

आईतवार ११ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट