बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

क्यान महासंघ रामेछापको प्रथम साधारण सभा सम्पन्न 


क्यान महासंघ रामेछापको प्रथम साधारण सभा सम्पन्न 

सुनौलो रामेछाप


माघ २५, काठमाडौं । माघ २४ गते सम्पन्न क्यान महासंघ जिल्लाशाखा रामेछापको प्रथम साधारणसभा सम्पन्न भएको छ । 

प्रथम साधारणसभा एवं अधिवेसनबाट अध्यक्षमा निरज सापकोटा, उपाध्यक्षमा दधिलाल नेपाल, सचिवमा राजु श्रेष्ठ, कोषध्यक्षमा झनक बहादुर बुढाथोकी निर्वाचित भएका छन् । 

 

क्यान महासंघ जिल्लाशाखा रामेछापले गरेको साधारणसभा वा तथा अधिवेसनमा क्यानका केन्द्रिय सचिव शेखर दुलालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष निराजन सापकोटा लगायत सम्पूर्ण कार्य समितिलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् । रामेछाप शाखा क्यान महासंघको उत्कृष्ट शाखा बन्नेछ र रामेछाप जिल्लाको सुचना प्रविधि क्षेत्रमा उल्लेखनिय विकास हुनेछ भन्ने विश्वास सबैले गरेका छन् । 

                                                           तस्बिरः दिनेश राज कार्की 

आईतवार २५ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट