बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

तीन दिन सार्वजनिक विदाः सुनापति गाउँपालिका 


तीन दिन सार्वजनिक विदाः सुनापति गाउँपालिका 

सुनौलो रामेछाप


माघ २७, रामेछाप । सुनापती गाउँपालिकाले हिजो बसेको गाउँ कार्यपालिकाको बैठकमा २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ २९, ३० र फागुन १ गते सुनापति गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

विगतमाझैं यस बर्ष पनि ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गरेका छन् । 

मंगलवार २७ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट