शनिबार १६ श्रावण, २०८३ (Saturday August 01, 2026)

रामेछापका नेता कार्यकर्ताहरु प्रचण्ड–नेपाल समुहको शक्ति प्रदर्शनमा 


रामेछापका नेता कार्यकर्ताहरु प्रचण्ड–नेपाल समुहको शक्ति प्रदर्शनमा 

सुनौलो रामेछाप


माघ २८, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा रामेछापका नेता कार्यकर्ता पनि सहभागी भएका छन् । 

ववरमहलमा रामेछापका नेता कार्यकर्ताहरु भेला भएर विरोध सभा सुरु गरेका थिए । विरोध सभाको र्यालीको नेतृत्व नेकपा रामेछापका इ्न्चार्ज देवशकंर पौडेल, जिल्लाका सह–इन्चार्ज एवं केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल, नेताहरु तारानारायण श्रेष्ठ, टंकलाल घिसिङ, कमानसिंह मोक्तान, लक्ष्मी गुरुङ लगायतले गरेका थिए ।

 

 

बुधबार २८ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट