शनिबार १६ श्रावण, २०८३ (Saturday August 01, 2026)

प्रकाश कार्की पुनः जिल्ला युवा समिति रामेछापको अध्यक्षमा नियुक्त


प्रकाश कार्की पुनः जिल्ला युवा समिति रामेछापको अध्यक्षमा नियुक्त

सुनौलो रामेछाप


फागुन ४, रामेछाप । युवा तथा खेलकुद मन्त्रालय अन्तर्ग रहेको राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले जिल्ला युवा समिति रामेछापको अध्यक्षमा पुनः प्रकाश कार्कीलाई राख्ने निर्णय गरेको छ ।

यसअघि २०७३ देखि ०७७ साउनसम्म कार्की जिल्ला युवा समिति रामेछापको अध्यक्ष भएर काम गरेका थिए । कार्कीलाई आगामी चार बर्षको लागि नियुक्ति गरिएको हो । कार्की नेकपा ओली समुह रामेछापका सचिवालय सदस्य समेत रहेका छन् । 
 

मंगलवार ४ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट