शनिबार १६ श्रावण, २०८३ (Saturday August 01, 2026)

गोठगाउँमा नेकपा गाउँ कमिटी बैठक सम्पन्नः कार्की अध्यक्षमा चयन


गोठगाउँमा नेकपा गाउँ कमिटी बैठक सम्पन्नः कार्की अध्यक्षमा चयन

एलिना कार्की


एलिना कार्की
फागुन ११
रामेछाप,नगरपालिका वडा नं १ गोठगाउँमा नेकपा गाउँ कमिटीको बैठक सम्पन्न भएको छ ।

नेकपा रामेछाप जिल्ला सचिव पुरुषोतम कडरियाको प्रमूख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले नेकपा गोठगाउँ गाउँ कमिटी अध्यक्षमा क.बाबुराम कार्की र सचिवमा क. बलबहादुर श्रेष्ठसहित अन्य १९ जना सदस्यहरुको चयन गरेको छ ।

 

बैठकको अध्यक्षता ग्रहण बाबुराम कार्कीले गर्नुभएको थियो ,भने नगर पदाधिकारीहरु समेतको उपस्थितीमा बैठक सम्पन भएको हो । 

मंगलवार ११ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट