बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

ओली समुहमा खुले गोकुलगंगाका अध्यक्ष सुनुवार


ओली समुहमा खुले गोकुलगंगाका अध्यक्ष  सुनुवार

एलिना कार्की


२० फागुन, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार नेकपा ओली समुहमा खुलेका छन् ।नेकपा गोकुलगंगा गाउँ कमिटीका अध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका उनी यसअअि पार्टी एकताको पक्षमा रहेका थिए । 

बुधवार नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको बैठकको अध्यक्षता समेत सुनुवारले गरेका हुन।

बिहीबार २० फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट