बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

अध्यक्ष खडका रिहा भएलगत्तै पुनः पक्राउ


अध्यक्ष खडका रिहा भएलगत्तै पुनः पक्राउ

सुनौलो रामेछाप


पुष १७, रामेछाप । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई उच्च अदालतले विहिवार थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापले अदालतले मागेको पाँच लाख धरौटी बुझाएर रिहा हुने क्रममा अदालत परिसरबाटै पक्राउ गरेको हो ।

सम्पत्ती शुद्धिकरण मुद्दामा खडकालाई पुनः पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताए । खडकाको विरुद्ध अकुद सम्पत्ति कमाएको विषयमा मुद्दा परेपछि प्रहरीले पक्राउ गरेर विभागमा बुझाउने भएको छ ।


 

आईतवार १९ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट