बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

तरुण दलको वडा समिति गठन


तरुण दलको वडा समिति गठन

सुनौलो रामेछाप


फागुन २३, रामेछाप । दोरम्बा गाउँपालिका वडा नं ३ मा नेपाल तरुण दल रामेछापले यमलाल थापामगरको अध्यक्षतामा २३ सदसिय वाड कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा खडक थापा मगर र लिला थापा मगर, सचिवमा रहुल थापा मगर र कोषाध्यक्षमा हेमु थापा मगर चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः मिलन थापा मगर, अनिल थापा मगर, राजु थापा मगर, दिपक थापा मगर, दिपक थापा मगर, खिरलाल थापा मगर, सुरेन्द्र थापा मगर, मीन बहादुर थापा मगर, कृष्ण थापा मगर, देब बहादुर थापा मगर, छत्र थापा मगर, भुवन रिजाल, भुमिका थापा मगर, किरण थापा मगर, डम्बर थापा मगर र मोहन खपाङी मगर चयन भएका छन् ।

आईतवार २३ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट