मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

सुनापाती २ दिमी पोखरीको वडा भेला सम्पन्न 


सुनापाती २ दिमी पोखरीको वडा भेला सम्पन्न 

सुनौलो रामेछाप


चैत १६, काठमाडौं । सुनापाती गाउँपालिका वडा नं. २ दिमी पोखरीको नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । 

वडा कमिटी अध्यक्ष चन्द्र बहादुर तामाङ्को अध्यक्षतामा रहेको कार्यक्रमको प्रमुख अतिथीमा नेकपा एमालेका केन्द्रीय सदस्य पूर्व मन्त्री कमल प्रसाद चौलागाईं, जिल्ला नेता राम कृष्ण लामा, ज्ञान कुमार योञ्जन, अमर ध्वज लामा, यूवा नेता राज मैनाली, मान बहादुर तामाङ, चक्रवति लामाको आतिथ्यतामा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । 

भेलाले चन्द्र बहादुर तामाङ संयोजक, प्रेम बहादुर तामाङ, भिम बहादुर मगर, रिदी बहादुर श्रेष्ठ सह–संयोजक, सचिव झलक बहादुर लामा सहित २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । 


                                                   तस्बिरः राज मैनाली 

सोमबार १६ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट