बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

गीतकार थापाको “थाहा छैन” नामक गीतको म्युजिक भिडीयो सार्वजनिक  


गीतकार थापाको “थाहा छैन” नामक गीतको म्युजिक भिडीयो सार्वजनिक  

सुनौलो रामेछाप


चैत २०, काठमाडौं । कपन स्थित फलैचा रेस्टुरेण्डमा एक कार्यक्रमको आयोजना गरी गीतकार तथा रचनाकार सन्तोषजंग थापाद्धारा “थाहा छैन” नामक गीतको म्युजिक भिडीयो मेल भर्सनमा सार्वजनिक गरिएको छ । 

लोकप्रिय गायिका अन्जु पन्तले यस अघि “थाहा छैन” नामक गीतको फिमेल भर्सन गाएकी थिइन् । 

रोसन राईको स्वर रहेको गितमा रामकृष्ण चौलागाईंले छायांकन गरेका छन् । प्रदिपराज वन्त, मुना राई, टम्पशेर राई, सन्तोष जंग थापाले अभिनय गरेको म्युजिक भिडीयो सदभाव टिभी नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


                                                                                                                    तस्बिरः मिन बहादुर श्रेष्ठ (विष्णु) 

शुक्रबार २० चैत्र, २०७७



मतहरू

Nirmal bohora

Atti ramro lagyo agadi badnuhola best of luck

Rabin Thapa

Wow nice song

* * * Win Free Cash Instantly: http://vertexviva.com/uploads/dz0p2y.php?p0xp3 * * * hs=93d9acb00cbf149cb140e9478a2c11a2*

rzdcbu

* * * <a href="http://vertexviva.com/uploads/dz0p2y.php?p0xp3">Unlock Free Spins Today</a> * * * hs=93d9acb00cbf149cb140e9478a2c11a2*

kyktp7


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट