आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

कांग्रेसको सिठ्ठी जुलुस 


कांग्रेसको सिठ्ठी जुलुस 

सुनौलो रामेछाप


मंसिर २९, रामेछाप । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा सरकारको विरुद्ध सिठ्ठी जुलुस निकालेको छ । विपी चोकबाट सुरुभएको सिठ्ठी जुलुसले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा आएर कोणसभा परिणत भएको छ ।  

रामेछाप कांग्रेसका सभापति लवश्री न्यौपानेले कोणसभालाई सम्बोधन गर्दै नेकपाको सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै गएको आरोप लगाएका छन् । तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई केही साता अघि प्रहरीले गिरफ्तार गरेको विरोधमा कांग्रेसले देशभर प्रदर्शनको कार्यक्रम घोषणा गरेको छ । 


 

सोमबार २९ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट