श्रावण ५, रामेछाप । नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यतको संख्या ११ हजार नाघेको छ । रामेछाप कांग्रेसले आठ वटै स्थानीय तहबाट यस पटक करिब ६ हजार नयाँ सदस्यता थप्दै क्रियाशिल सदस्यतको संख्या पु¥याएको होे । अहिले रामेछाप कांग्रेसको क्रियाशिल सदस्यतको संख्या ११ हजार १ सय ८५ पुगेको छ । अझै जिल्लामा क्रियाशिल सदस्यताको संख्या केही बढन सक्ने जनाएको छ ।
कुन स्थानिय तहमा कति ?
उमाकुण्ड गाउँपालिकामा ७ सय २७
मन्थली नगरपालिका १८ सय ४३
रामेछाप नगरपालिकामा १३ सय २७
सुनापति गाउँपालिकामा २१ सय ६६
गोकुलगंगा गाउँपालिकामा ७ सय ९१
लिखुतामाकोसी गाउँपालिकामा ८ सय ८६
खाँडादेवी गाउँपालिका १५ सय ८४
दोरम्बा गाउँपालिका ९ सय १०
मंगलवार ५ श्रावण, २०७८