आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

नेपाली काँग्रेस गाेठगाउँ वडा सभापतिमा क्याप्छाकी निर्विरोध निर्वाचित


नेपाली काँग्रेस गाेठगाउँ वडा सभापतिमा क्याप्छाकी निर्विरोध निर्वाचित

सुनौलो रामेछाप


भदौ २२, रामेछाप । नेपाली काँग्रेसले रामेछाप नगरपालिका वडा नं १ गाेठगाउँकाे १४ औं वडा महाधिवेशनले वीर बहादुर क्याप्छाकी लाई निर्विरोध सभापतिमा चएन गरेकाे छ।

नेपाली काँग्रेसका युवा नेता रत्न बहादुर कार्की ,लेख बहादुर कार्की ,रेख बहादुर खत्री, रूद्र बहादुर खत्रीकाे उपस्थितिमा भदौ २१गते गाेठगाउँमा सम्पन्न भयकाे वडा अधिवेशनले सभापतिमा क्याप्छाकी,उप-सभापतिमा मीन बहादुर श्रेष्ठ ,सचिवमा सराेज विक्रम थापा मगर,सह-सचिवमा रमेश पुलामी लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित गरिएकाे नव निर्वाचित सचिव सराेज विक्रम थापा मगरले सुनाैलाे रामेछाप लाई जानकारी गराए।

मंगलवार २२ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट