बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

०.५९ प्रतिशत मत नपुग्दा पुनः चुनाव हुँदै


०.५९ प्रतिशत मत नपुग्दा पुनः चुनाव हुँदै

सुनौलो रामेछाप


असोज १८, रामेछाप । नेपाली काँग्रेस रामेछापः बीस घण्टा लगाएर सम्पन्न भएको जिल्ला सभाापतिहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । 
पार्टीको बिधान बमोजिम ५० प्रतिशत मत नपुग्दा आज पुनः दोस्रो चरणको मतदान हुने भएको छ । आज ११ बजे देखि बढि मत प्राप्त गर्ने उम्मेदवारहरु पूर्णबहादुर तामाङ (कान्छाराम) र लवश्री न्यौपाने बीमम पुनः मतदान हुनेभएको छ ।

नेपाली काँग्रेस रामेछाप जिल्ला सभापतिको पहिलो चरणको मत परिणाम
जम्मा खसेको मत १३८८ सदर मत १३५२
१. लवश्री न्यौपाने ३५६ = २६.३३%
२. कृष्ण बहादुर महत ३२८ = २४.२६%
३. पूर्ण बहादुर तामाङ ६६८ = ४९.४१%
४. बदर मत २९ = २.१४%
पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पहिलो चरणमा नपुगेको मत ६७६–६६८= ८ मत 
 

सोमबार १८ आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट