शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

रा.खे.प को सदस्य सचिवमा नियुक्त भए टंकलाल घिसिङ 


रा.खे.प को सदस्य सचिवमा नियुक्त भए टंकलाल घिसिङ 

सुनौलो रामेछाप


मंसिर १३, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।

एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । उनी नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्यसमेत रहेका छन् ।

खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका लागि दरखास्त माग गरेको थियो । 
 

सोमबार १३ मंसिर, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट