आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

 स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्छः अध्यक्ष तामाङ


 स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्छः अध्यक्ष तामाङ

सुनौलो रामेछाप


माघ १०, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले स्थानीय तहको निर्वाचन आगामी बैशाखमा हुनुपर्ने बताएका छन् । 
्उनले संविधानमा स्थानीय तहमा जनप्रतिनिधि विहीन हुने कल्पना नगरिएको बताउँदै तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका हुन् ।

। हरेक पाँच बर्षमा स्थानीय तहको निर्वाचन मार्फत नागरिकले आफ्नो जनप्रतिनिधि छान्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने बताउँदै अध्यक्ष तामाङले अहिले स्थानीय तहको निर्वाचनको सार्नु जनतामाथि धोका भएको प्रतिक्रिया दिएका छन् ।
 

सोमबार १० माघ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट