आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

वडा कार्यालय गाेठगाउँद्धारा आयोजित भलिबल प्रतियोगितामा सरोकार समाज विजयी


वडा कार्यालय गाेठगाउँद्धारा आयोजित भलिबल प्रतियोगितामा सरोकार समाज विजयी

सुनौलो रामेछाप



 फागुन  २८ रामेछाप, रामेछाप नगरपालिका वडा नं १ गोठगाउँले आयोजना गरेको वडा अध्यक्ष भलिबल खेलमा  गोठगाउँ सरोकार समाज विजयी भएको छ । 


साबिको वडा नं. ७ लाई हराउँदै गोठगाउँ सरोकार समाज विजयी भएको हो । दुई दिन चलेको यस भलिबल प्रतियोगितामा गोठगाउँ सरोकार समाज प्रथम, साबिको वडा नं. ७ द्वितीय , साबिको वडा नं. ८ तृतीय  भएका छन् भने नमुना बाख्रा फर्मा चौथो भएको हो ।  


गोठगाउँ सरोकार समाजले: नगद रू.३००००(तीस हजार) सिल, मेडल,प्रमाणपत्र
साबिको वडा नं. ७  ले: नगद रू. २००००!–(बीस हजार ) सिल , मेडल,प्रमाणपत्र
साबिको वडा नं. ८ ले: नगद रू १५००००!– (पन्ध्र हजार) सिल मेडल प्रमाणपत्र
नमुना बाख्रा फर्माले: नगद रू १००००!–( दस हजार) मेडल र प्रमाणपत्र हात पारेका  छन् ।

 

शनिबार २८ फाल्गुन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट