शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम आज पनि जारी


स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम आज पनि जारी

सुनौलो रामेछाप


चैत ६ रामेछाप, नेकपा एमाले रामेछाप नगर कमिटीको आयोजनामा भएको दुईदिने स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम जारी छ ।

हिजो सुरु भएको यस कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेल रहेको रामेछाप नगर कमिटीको पार्टी प्रवक्ता तथा चुनाव प्रचारप्रसार समिति संयोजक माधब ढकालले जानकारी दिएका छन् ।
सो कार्यक्रममा रामेछाप नगरपालिकाका सबै वडा (९)का अध्यक्षसहित पदाधिकारीहरु प्रशिक्षणमा सहभागी तथा सचिवहरु सँगै अन्य अतिथीहरुको उपस्थिती रहेको छ ।


तस्विर: माधब ढकाल

आईतवार ६ चैत्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट