आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

आठ वटै स्थानीय तहमा निर्वाचन जित्नेछौ :ढुंगेल


आठ वटै स्थानीय तहमा निर्वाचन जित्नेछौ :ढुंगेल

सुनौलो रामेछाप


बैशाख २७ रामेछाप, आठ वटै स्थानीय तहमा निर्वाचन जित्ने नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले दावी गरेका छन् ।

गत निर्वाचनमा हारेको तीन वटा स्थानीय तहसहित सबै पालिकामा चुनाव जित्ने ढुंगेलको दावी छ ।

उनले चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउदै निर्वाचन धाँधलीरहित नहुने हो कि भन्ने आशंका प्रशासनबाट आभाष हुन थालेको बताए । उनले भने,‘निर्वाचन निष्पक्ष भए मात्र पुग्छ, हामीले खोजेको त्यति हो ।’

मंगलवार २७ बैशाख, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट